आफ्नो कार्यकालमा समृद्धिको आधार तय भएको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको … Continue reading आफ्नो कार्यकालमा समृद्धिको आधार तय भएको प्रधानमन्त्रीको भनाई